Posted by: बैरे August 18, 2009
"दागबत्ती"
Login in to Rate this Post:     0       ?        

अङ्रेजी मा भन्ने हो भने Simply Superb । कथा निकै रोमान्चक घडी मा जाला जस्तो छ, नेपाली समाज र समाज ले बयान गरेको काइदा कानुनमा मान्छे ले आफु लाई कती सम्म कठोर बनाउन सक्छ भन्ने कुरा को उल्लेख होला जस्तो छ आउने भाग हरु मा ।


पेल्दै जाउ

Read Full Discussion Thread for this article