Posted by: Rahuldai August 18, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

रातो कलर को डलर मात्र छ ५ रु लेखिएको । अरु छैन ।



दक्षिणा भनेको लिने ले होइन दिने ले तय गर्ने कुरा हो लहरे ।



चामल सामल चाँही एक झोला नै दिउला। खिर पनि एक गुल्पा नै दिउला। 

Read Full Discussion Thread for this article