Posted by: Rahuldai August 18, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु!


पञ्चदान दिवसस्य जदौ!


ओह बौचा पञ्च दान लिन आउने होइन, बोरा बोकेर। कल्लाई दिउं कल्लाई दिउं भैराख्या । चौतारी मा एक मात्र पञ्चदान लिना योग्य कुमार लहरे रहेछ । बोरा भरिने भयो आज।


तारेमाम लहरे, पुरे ।

Read Full Discussion Thread for this article