Posted by: parbatya August 17, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        
के हुनु रिठ्ठे सान, हाम्रो के नौलो हुन्थ्यो र सधैं उही ताल
पौडी त खेल्नै पर्‍यो नि नत्र ज्यान तात्तिएर सहि नसक्नु हुन्छ
के छ नयाँ खर्क तिर? बिस्टेकाजी त उडी हालेछन, सपरिवार त होला नि
Read Full Discussion Thread for this article