Posted by: ritthe August 17, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

सम्मर स्पेसल चौतारी मा सबैलाई स्वागत र बौचा लाई बोर फस हानेकोमा बधाई पनि ! उसले आफुले चौतारी बनाउदा कैले नि बोर फस हुन पाउन्न थ्यो ! यसपाली छ हात पारेछ केटो ले !


अनी ठुल्दाइ, उता पुरानो चौतारीको जवाफ है त?


अस्ती को लन्च ले पुग्यो त ठुल्दाइलाई? हुल मुल मा त सोध्न पनि बिर्सेंछ हाहा ! जे होस समयबजी र मम त गजब थियो है?


अनी त्यो घरमै बनाको जुस पनि कस्तो मिठो आहा !


हर्के माइला अब दुई हप्ता मा टाप कस्नी हो? तिमार्कै मोज छ केटा हो ! बिस्टे परिवार नि हिजो गैहाले क्यारे ! अब ठुल्दाइ पालो नेपाल जाने !


बैरे ब्रो को अन्मार किन काली मुन्टी जस्तो बनाको?


पुरे त निच्च गर्दै भाग्यो बाइ !

Read Full Discussion Thread for this article