Posted by: Harka_Bahadur August 17, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

नयाँ चौतारीमा नयाँ नमस्ते सप्पैलाई , गज्जब्को चौतारी बनाको रैछ रिठ्ठेले जे होश ल ।


बैरे , नेपाल जान दुई हप्ता मात्रै बाँकी छ , सम्झेरनै मन अनान्ध भको छ ।
बस्दै गरौ है सप्पैलाई ह्यापी समर ।

Read Full Discussion Thread for this article