Posted by: Rahuldai August 17, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

मुला गाजर गाण्टे मुला लहरे ।
बोर्ड फस भन्ने चिज बस को सीट हो र रुमाल राखेर ठाउँ लिइराख्न लाई ?


बोर्ड फस हुनु पर्‍या पनि छैन। बोर्ड मात्र आउँदा त बालक राम को झन्डै धुलाई खाको , फस नै भयो भने त राती झ्याल मा ढुङ्गा हानेर जान्थ्यो।


 


रिट्ठे को जय होस्।

Read Full Discussion Thread for this article