Posted by: serial August 17, 2009
Login in to Rate this Post:
0
?
यहाँ पनि म नै बोर फस बा
क्या हो रहा है
ठुल्दाइ ठुल्दाइ मैले ठुल्दाइ को लागि ठाउँ रोकिराछु
बोर्ड फर्स्ट हुन आउनुस्
क्या भन्देखिन ठुल्दाइ को लागि बोर्ड फर्स्ट हुन ठाउँ रोकिरा त आँफै पो बोर्ड फर्स्ट भएछु
क्या बात -
चौतारी काइदा बोर्ड फर्स्ट हुने तरिका भन्या एही हो
Last edited: 17-Aug-09 01:24 PM