Posted by: crazy_love August 14, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ तपाइलाइ त म श्राप दिन्न, त्यो नयखारा भन्या के? माकचाको निकनेम हो?


बैरे,  माछा सफा नगरेर गफ हाँकि रहन्छ। ल छिटो पकाउने त्या। नत्र श्राप पाउला, कपाल सबै झर्ने गरी।


हर्केलाइ त के भन्नु र? म यहाँ खादैछु, भ्यागुता पो राख्छ हन्तकाली त। हर्केको पिडौँलामा नर्कटले स्वाँठ स्वाँठ हान्नु पर्‍यो।


ए, पुरे ल्याउ ल्याउ नर्कट।

Read Full Discussion Thread for this article