Posted by: बैरे August 14, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


पुरे पाट काम ले बबाल पेल्यो कथा अघी सार्नै पाको छैन , खैर्या बानले वीकेन्ड भरी काम राखेर मर्यो ।


ओह क्रेजी के श्राप श्राप भनी रहा , अहिले माछा को राप सँगै तिमी लाई पनि भुटिदिउ ? धेरै श्राप श्राप भन्छे फतौरी

Read Full Discussion Thread for this article