Posted by: Rahuldai August 14, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        

परमात्मा सँग भन्दा बढ्ता माछा सँग थरर भा छु ।


माछा अहं कुनै हाल मा खाइदैन ।


घाँटी मा काँडा अड्केर खानु दु:ख खाइसके छु ।


माछा मार्ने माझी श्राप मलाई ? भगवान यो कस्तो अन्याय ?

Read Full Discussion Thread for this article