Posted by: perfectionist August 14, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        
कसैले त्यो बैरेलाई देख्या छ, काँ गयो केटो? कथा टाँस्नु पर्नी, घुमिरा होला कतै! दीप सँग देख्या थें अघी, चिया चुरोत खाएर टाँस्छु भन्थ्यो, आझै आएन भन्या, याँ काम गर्न मन लागेन, कथा पढेर काम सुरु गरुम्ला भनेको।

अनी के हुँदैछ गामले हो? हर्केलाई मात्तै हन्तकाली हन्तकाली भन्थ्यो, यो क्रेजी त धत के हो, पेट हो कि ट्यान्कर हो? तेत्रो माछा खाएछी के हुन्छ तिम्रो पेट? धत, बिहे गर्न पर्नी चेली-बेटी यसरी खान हुन्छ? दुलहा भेट्न हम्मे पर्छ है लाटी, ऐले भन्दिराछु नि, पछी फेरी भनेन भन्न पायिन्न
Read Full Discussion Thread for this article