Posted by: ritthe August 14, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        

हो ठुल्दाइ मैले नि ठ्याक्कै तेइ भन्न ला' थे !


आपने तो मेरी मुह कि बात छिन् लि !


ए क्रेजी माछा नि त्यती खाने भएपछी तिम्रो लागि भात त खडकुलो मा बसाउनु पर्छ होला है? खडकुलो होला नि दाईजो मा आको हैन?


Read Full Discussion Thread for this article