Posted by: Harka_Bahadur August 14, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        

गर्नै पर्ने भो भुतेश्वोर्को पूजा नगरि नहुने भो, यो दशालेनी वाक्कइ लगाउन लाग्यो , कहिले एक ठाउमा स्थिर्ले बस्न नदिने भो, के के हुन्छ हुन्छ अनी कुद्नु पर्ने हुन्छ कहिले नेपाल कहिले कता कता।


यो माछा लेराको छु रिठ्ठे सर्सेउ हालेर झोल हाल है खानु पर्छ।


Fish Market in Kolkata, Salt Lake

Read Full Discussion Thread for this article