Posted by: crazy_love August 14, 2009
भूतेश्वर महादेब !
Login in to Rate this Post:     0       ?        

मैले पनि सानोमा गुभाजु देखेको छु, तर त्यो गुभाजु त मान्छे नैं थियो। कोहि बिरामी भयो भने त्यहिं गएर फुकफाक गर्थ्यो।


यो कथामा भुतको कुरा निकै रोचक लाग्यो।

Read Full Discussion Thread for this article