Posted by: perfectionist August 14, 2009
भूतेश्वर महादेब !
Login in to Rate this Post:     0       ?        
जामन गुवाजुको कथा मलाई मेरो बाजेले भन्नु भये अनुसार, मलाई ऐले दुइटा कुरो याद छ, खै कताको पो हो ढुङगे-धारामा डोकोमा पानी भरेर ल्याको रे, अनी अर्को चाँही शायद मच्छिन्द्र नाथलाई लिन जानी बेला घरमा भेट्न जाँदा, गुवाजुको बुढी (wife) चुलोमा आफ्नो खुट्टा राखेर खै के पो पकाइरा थियो रे, अरु अरु पनि भनेका थिए, तर ऐले केइ याद छैन, ठुल्दाइले यस्मा बिस्त्रित जानकारी दिनु हुन्छ होला भन्ने आसा गर्या छु!
Read Full Discussion Thread for this article