Posted by: Rahuldai August 14, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम हर्के, स्पोके ।



हैन यो हर्के हन्तकाली लाई कती मात्र खानु पर्ने ? खांदा खांदा लम्बाइ चौडाइ बराबर भैसक्यो रे सुन्छु ( रिट्ठे ले भनेको चै हैन नि )।


नेपालआँ गएर खानु नि, चौतारीमा सबैलाई देखाएर के खानु। पेट दुख्ला है। जाजरकोटे रोग लाग्ला ।


लौ हर्के, नेपालमा गएर भूतेश्वर को पूजा गरेर आउ, सब ग्रह दशा सान्ती हुन्छ ।  

Read Full Discussion Thread for this article