Posted by: ritthe August 14, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        

के हुनु पुरे शुक्रबार आयोकी अब दुई दिन पछी त सोमबार आउछ भन्ने पीर पर्न थाल्छ !


सोमबार आएपछी कैले नबित्ने भयो यो हप्ता पनि भने जस्तो लाग्छ ! खै कुरै बुझ्न छोडिसके मैले त !


अनी के छ त पुरे मार्साप' को हाल?


लहरे बहादुर लाई पनि तारेमाम !


बैरे महाराज लाई पनि जदौ ! सफल जिन्दगी भाग २ आएछ ! पढ्न भने भ्याको छैन ! शान्त दिमाग मा पढ्न मन लाग्छ कथा हरु !


आज त हाम्रो मा कृष्ण जी को रथ यात्रा निस्क्यो होला ! 

Read Full Discussion Thread for this article