Posted by: Rahuldai August 14, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !


शुक्रबारे झक्कास जदौ ।


ल्याब छ । २ घण्टा त्यही बित्ने भो। त्यस पछी दिन आफ्नै हो।


तारेमाम पुरे ।

Read Full Discussion Thread for this article