Posted by: ritthe August 13, 2009
Login in to Rate this Post:
0
?
वाह ठुल्दाइ, क्या मज्जाको कथा !
प्रताप मल्ल सिद्धिनरसिङ्ह मल्ल को बारेमाम ईतिहास मा पढेको भये नि यो कथा त थाहा थिएन ! धनीया को पात !