Posted by: perfectionist August 13, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        
हा हा हा हा, बैरेले क्या सही बुझ्यो क्या, त्यो लहरेले कार्ड छाप्डा गल्तिले मिस्टेक भएछ। तर जे होस् बैरे मान्छे खग्गु हो क्या, ठीक ठीक ठीक ठीक, ल म सच्याइ दिन्छु!

::::::मंगलम भगवान बिष्णु मंगलम गरुवध्वज 
मंगलम पुन्दरिकाक्ष मंगलाय तनोहरी:::::



निमन्त्रणा


चौतारी का स्व-घोषित अध्यक्ष लहरे लुरु लुरु कान्त लाकौलको लहरी लुरी लिग लिगे लामिछानेका साथ एही कार्त्तिक १५ गते हुन गइरहेको शुभ-बिबाह मा सरिक हुनु हुन यहाँ हरु लाई बिषेश निमन्त्रणा गरिन्छ।




 स्थान:   लहरेया गाउँ
मिती: २०६६ साल कार्त्तिक १५ गते
समय: बिहान को ठीक १०:२० बजे

भवदिय: जिम्मालबा, माइली बुढी, ठुल्दाइ, रिट्ठे, बिस्टे, हर्के, बैरे, पुरे, चेली, सान्नानी, सनीरा आदी इत्यादी 


त्यो भोज पछी चाँही हाम्री भाउजु "लहरी लुरी लिग लिगे लामिछाने" बज्ये लहरे सँग तत्काल बस्न नसक्नी हुँदा ऐलेलाई रिट्ठेकोमा बस्नी जानकारी प्राप्त हुन आको छ, लहरे नसुध्रे सम्म लहरे सँग नबस्नी रे, मैले त मेरोमा आउनु भाउजु भनेको, समाजले के भन्ला भनेर अप्ठेरो मानिन्, तेइ भएर अली बयो-ब्रिढ दाजुकोमा शरण लिन जानी भन्ने कुरो बुझिन आको छ। 


Read Full Discussion Thread for this article