Posted by: serial August 13, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        

अब जन्त जाने कुरा त त्यही हो


एउटा अपार्ट्मेन्ट बाट अर्को सम्म पुग्ने न हो


बिल्डिङ ब्लक एउटै पर्‍यो अनी दुईटै अपार्ट्मेन्ट को ढोका पनि आम्ने साम्ने


एउटा बाट निस्केर अर्को मा छिर्ने मात्र हो


बैरे सान टाईम मै आउ है

Read Full Discussion Thread for this article