Posted by: perfectionist August 13, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        
प्रणाम ठुल्दाइ अन्द पोक्चे, पोक्छे नयाँ नाम जस्तो लागेर म यस्सो पुरानो धागोमा पोस्ट गरेको हेरेको त, लौ के पो भेटें मैले, ही ही ही,

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=66032

चौतारी बारे यस्तो ब्यापक गफ भा रेछ अनी अवतारिहरुको सपोर्ट देख्दा त कस्तो गद्-गद फील भो भने नि, खै यी सब अवतारी, आत्मा, पर्मात्माहरु? सब हराएर बिलाये पो जस्तो छ त, जिम्माल बुढाको BMLB चाँही लास्तै कडा लाग्यो, अब म नि तेइ युज गर्नी, कपिराइट चाँही बुढाकै होस्! लास्ट पेज मात्र हेरें, बाँकी पछी हेर्छु, काम भेर बिजी छु, तर पनि चौतारी छोड्न सकिन, झन यो पढेछी त नलेखी बस्नै सकिन, भरे आउँला, त्यो बज्ये लहरे सँग हिसाब-किताब ठीक पार्नु छ।

यदी ती पुराना अवतारिहरुले हेर्दाइ छन भने, यो पुरेको प्रणाम सबैलाई!

आउँदै गरेका कामचोरहरुलाई त जैले नि प्रणाम भनिरा नै हो नि

ल ह्यापी जन्माष्ट्मी, श्री कृष्ण भगवानले सबैलाई सदबुद्धी प्रदान गरुन  
Read Full Discussion Thread for this article