Posted by: perfectionist August 12, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        
<<<सब औतारी हरु कता हराए , बौचा आउँदा सब आउछन बौचा हराउदा सब हराउछन क्या हो कुरै बुझ्न गाह्रो  >>>

यस्तो आरोप लाउन पायिन्न, चौतारीमा त काम चोरने बेला पो आयिन्छ त, ऐले त घराँ भात पकाउन पर्‍यो आफ्नो त, रिट्ठे, बिस्टे, ठुल्दाइ जस्तो पुर्पुरो छैन, तिम्रा पो रिया छन, पालै पीलो पकाउने होला, बौचा नि कार्तिक पछी त शेर हुन्छ, ऐले छ बजे सम्म अड्डामा बस्छ, कार्तिक लागेछी त ५ नबज्दै टाप दिन्छ बज्ये

याँ आफ्नो त आँफै पकाउन पर्छ, त्यो बुर्गर-सुर्गर मन पर्दैन आफुलाई त, अनी तेस्माथि भोली बिहीवार, तेइ भेर भोलिको लागि पनि पकाउन परेको भएर ऐले भान्छामा म त, दाल झान्न बाँकी छ

तिम्रो त्यो सफल जिन्दगी पार्ट २ कैले आउनी खै?
Read Full Discussion Thread for this article