Posted by: Rahuldai August 12, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        

लौ हेर झगडा गरेको ।



एक छिन काम गर्दै गरेको त हल्ला चलेको हिजोजापानमा   भूकम्प गए जस्तो, अस्ती ताईवानमा पहिरो गए जस्तो।


हो हो पुरे हो हो, औरेजी मा साइक्याटिस नै भन्छ क्या रे, नेपालीमा ठीसकाटिस भन्छ क्या रे, त्यसैको मा झ्याइकुटी गर्दै लैजानु पर्ला जस्तो छ ।


मानेन भने चिच्याउने बाक्स मा गोरी मोरी नक्कली हरु टन्न छ जाम भनेर फकाएर भए नि लाई जानु । नर्भिक मा हाम्रै बिरादरी को लहरे हेर्ने डाक्टर छ रे नि पुरे, डा  शरद मान भन्ने ।

Read Full Discussion Thread for this article