Posted by: perfectionist August 12, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        
हैन यो लहरे बज्ये कती कच कच गर्न सक्छ हँ? मुख नि थाक्दैन भन्या? ठुलो देखी सानो जम्मै सँग निउँ खोजेर बस्छ? हैन बच्चै देखिन्को प्रब्लेम हो कि क्या हो? यस्सो साक्र्याएतिस देखाउने हो कि? यसरी त कार्तिक पछी गार्हो पो हुन्छ त साथी, भाउजुको पो पीर लाग्यो त मलाई गाँठे।  
Read Full Discussion Thread for this article