Posted by: ritthe August 12, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        

हैन यो लहरे लाई ठुल्दाइ चिच्याउने बाकस मा गयेर किन टाउको दुख्या हो ?


तिमारु जमान जाहान भर नि केही गर्न सक्या छैनउ त अहिले सम्म? सक्या भे' त लहरी उहिले भित्रिहाल्थी नि !


तिमारु दिनभरी चिच्याउने बाकसाँ बुढो गोरु ले गाई रुङे जस्तो रुङे पनि लास्टमा चिल्ला चिल्लै हुन्छउ ठुल्दाइ ले तेइ काम २ मिनेट मा गरेर देखाइदिनु हुन्छ !


बाघ बुढो र स्याल तन्नेरी भन्या जस्तो !



GOOGLE
Last edited: 12-Aug-09 10:33 PM
Read Full Discussion Thread for this article