Posted by: ritthe August 12, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        

रातभरी तिमी रोइदिदा
रोएथे म केही बेर
केही बेर तिमी हाँसी दिदा
हाँसेथे म धेरै बेर
अनी पौरुसताको के कुरा
चौडा छातीको के कुरा
सुखमा हाँस भन्छौ भने
दु:खमा कहिले रोएथे


 


ठुल्दाइलाई डेडिखेत यो गीत !
नभएको भये के हुन्थ्यो होला संगीत?
प्रेममा हास्नेहरुको नै हुन्छ जीत
ठुल्दाइलाई डेडिखेत यो गीत !



जन्मिनु मर्नु अनी सुख दु:ख साट्नु
यस्तै रहेछ यहाँ को रित
नभएको भये के हुन्थ्यो होला संगीत?
ठुल्दाइलाई डेडिखेत यो गीत !


वाह ! रिट्ठे वाह

Read Full Discussion Thread for this article