Posted by: Rahuldai August 12, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        

भो भो लहरे,



जिस्किन पर्‍या नि छैन,
मस्किन पर्‍या नि छैन ,


जिन्दगी आँफैले जिस्काइ राख्या बेला,


पीडा, दु:ख र अभाव मस्की राख्या बेला ।


भो भो लहरे,


नून चूक दल्न न आउ,
दल्ने भए आँफै दलेर आउ ।

Read Full Discussion Thread for this article