Posted by: ritthe August 12, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        

हन के खान मेरो दोश लाउछौ ए लहरे असत्ती !


सान्नानी ले देको राखी तिमी भुइसी दुहुँदै गर्दा मैले तिम्रा गोठ को छानो मा सिउरेर तिमीलाई भन्या होइन? अझ आर्का लाई नै गाल पार्ने कुरो गर्द रइछ मर्या सिनो !


लु सप्पै लाई फेरी एक पटक जदौ !


मकुन्डे देखी भकुन्डे भकुन्डी सबैलाई है !


सान्नानी के छ बा? धेरै पछी मात्र यता फिरेउ ! अनी के खाएउ बा तिमीले? नखादा नखादा जिउ सुकेर तल्लो गाउकी हल्दार्नी को जस्तो भईसक्यो ! अली खाने गर है गर्याम गुरुम ! त्यो बालुवा बौसी, पिस्सा के के हो जाती मात्र खा'र हुन्न ! टन्न सँअ लार कोदा भात र रायो मा घिउ मुछेर खानु पर्छ !


क्रेजी परमात्मा लाई यो सोझो रिट्ठे को नमस्ते है !

Read Full Discussion Thread for this article