Posted by: serial August 12, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        

हसुरेर आइयो


ढ्याउउउउउउउउउउउउउsssssssssssssssssssssss


कोही छ कि छैन


कता लागे सबै मुर्दार हरु


ठुल्दै चाँही त्यो उता चिच्याउने बाकसमा खुब पल्क्या छ


दुई चार जना ले के राहुल भनेर बोलाइद्या थ्यो ठुल्दाइ को त के भन्ने


अझ हामीलाई चेक गर्न आ भनेर आफु त्यहा बसेर गफ ठोक्दै बस्ने


अब यो पनि कुनै चाला हो त 

Read Full Discussion Thread for this article