Posted by: सान्नानी August 12, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        
ओहो लहरु मैले राखी पाठाको थिएँ त भाइलाइ भनेर पाएनौ ? हेर त्यो रिट्ठेले दिएन ?कस्तो बदमाश रैछ तेल्लाइ तेल्लाइ तेल्लाइ

माइली बजै कता लागिछन हँ भुराभुरी ?

क्रेजी नमस्ते
Read Full Discussion Thread for this article