Posted by: serial August 12, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        

सत्य तथ्य कुरा लाई बाङ्गाइ आफ्नै कुरा थपेर


नाजाएज हल्ला फैलाउने आफु अनी मैले के गरे रे भनेर


सोझो हुन खोज्ने


मैले बुझे ठुल्दाइ आखिर ठुल्दाइ पनि पुरे कै


बिरादरी को पर्‍यो - आइ क्यान सि ड्याट

Read Full Discussion Thread for this article