Posted by: Rahuldai August 12, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        

हैन यो लहरे बौलाउन लाग्यो के हो ?


प्रेम रोगको अन्तमा मान्छे बौलाउछन रे नि त । मेडिकल साइन्सले नि त्यही भन्छ ।


मैले के बिगारें लहरे को?


 सत्य तथ्य कुरा राख्दा पर्बते लाई क्वाटी न पचे जस्तै भो बा लहरे लाई।

Read Full Discussion Thread for this article