Posted by: Rahuldai August 12, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !


बुधबारे जदौ ।


पुरे ले ढोका खोले छ। धन्यवाद सहितको तारेमाम है पुरे ।


अचेल चौतारीका औतारिहरु अल्छि भाका छन रे। बल्छीले तानेर भए पनि ल्याउनु पर्‍यो । चौतारीलाई मर्न दिनु भेन है।




खैर्‍या सन्तान को कचकच् सुन्न र उनिहरुलाई इलाहाबादी खोकाइ सुनाउनु छ । ११ बजे पछी फुर्सद ।

Read Full Discussion Thread for this article