Posted by: बैरे August 11, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        

पुरे ले दुई ज्यान एक आत्मा भन्या ठिकै हो कि क्या हो << त्यो चाँही त्यो Dostaanaa स्टाईल ले भन्या होइन है , अर्थ को अनर्थ नलागोश । म नि लौ यो सफल जिन्दगी को भाग २ बल्ल कोर्न लाग्या थिए ।


लौ ६ बजयो अब म नि लागे घर तिर । भोली भेटौँला , भोली नि फिरी भए कथा अली अगाडि सारेर टास्ने प्रयत्न गरुला । अनी पुरे पाट यो तन्काउने काम लाई घटाऊने कार्यक्रम गरु है

Read Full Discussion Thread for this article