Posted by: perfectionist August 11, 2009
Login in to Rate this Post:
0
?
म त घर पुगेर स्याउ चपाइ राछु, कस्तो गुल्यो, आहा!
बैरे पाट आज फिरी रैछ भन्ने थाहा भो, क्या ट्वाक्क रिप्लाई गरी हाल्छ यार, कथा लेख्नु नि बरु
बैरे पाट आज फिरी रैछ भन्ने थाहा भो, क्या ट्वाक्क रिप्लाई गरी हाल्छ यार, कथा लेख्नु नि बरु