Posted by: perfectionist August 11, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        
हैन क्या बैरे पाट, मलाई तिमी सँग प्रब्लेम भा हैन क्या, तिमी र म भन्या त दुई ज्यान एक आत्मा भन्या जस्तै भैगो नि, त्यो बज्ये लहरे मुर्दार, निउ खोजीरन्छ र पो त, तेल्लाई भेटे त एइ जमिनमा १० फीट मुनी गाड्दिन्थें, के गर्नु, ठुल्दाइको भान्जो हो त्यस्तो केइ नगर बाबु भनेर सम्झाउँछन, ठुल्दाइ आफ्नै दाई परीगो, नाइ भन्नै सकिन्न। तेइ भएर जिम्दै छ मुर्दार, नत्र त ......................
Read Full Discussion Thread for this article