Posted by: Rahuldai August 11, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        

मेट्ने मेटाउन काम नगर केटा केटी हरु। बैरे र बैरेको संगत लागेर बिग्रेको लहरे मिलेर सिधा साधा ( पुरी को नाम चाँही राधा) पुरे लाई जिस्काइ राखेको लौ।


पुरेको आफ्नै बिरादरीको ठुलदाइ हुँदा हुँदै ।



डराउनु पर्दैन पुरे, बल गरेर ठेल।

Read Full Discussion Thread for this article