Posted by: ritthe August 11, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        

दोश्रो राउन्डको जदौका साथमा तारेमाम सित्तैमा ठुल्दाइ स्टाईलमा !


जदौ साइली ! हालखबर कुशल मंगल नै छ होला ! अनी गाउ घर तिर चाइन्जो के छ? त्यो परार किन्या भुइसी ब्यायो कि अझै ब्या' छैन? अनी किश्ने सँअ किन्या बाख्रो अझै छ कि मरो? त्यो पल्लो भन्ज्याङ छेउ को गैरी खेत जोतिसक्या हो कि बाँकी छ? पल्लो गाउ कि सुन्तलीले छोरा कि छोरो पायी? त्यो खर्काँ आइते नि मुङ्लानाँटी फर्किन्छु भन्थ्यो अझै फर्क्या छ कि छैन? अरु खासै सोध्ने कुरो त केही छैन तेइ पनि भईहाल्यो भने अर्को पालो लेख्छु !


उही सोझो रिट्ठे


Read Full Discussion Thread for this article