Posted by: serial August 11, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        

आज पनि महिला संघ को उपस्थिती छैन त


के भइराछ - मेरो बिचार  मा त एसो होला


खुशी - आफ्नो चार खोसे झाडी जस्तो आँखी भौ निकाल्न गा हो कि - पखालिरा हो थाहा भएन


क्रेजी - यो बेख्मैचा को अली खुस्केको छ के - कसैले अड्कल नै गर्न सक्दैन के गरिरा भनेर


सान्नानी - घर बसी बसी धेरै नै दु:ख देको ले फेरी होस्टल पठाइदिएको छ


साइली - क्रेजी को संगत ले साइली को पनि हावा फुस्कन शुरु गरेको कुरा जग जाहेर नै छ - हाँस्दा हाँस्दा आँशु झर्ने अनी रुदा रुदै पनि बत्तिसे देखाउनु त्यस्को लक्षण हो


घैटी - अब घैटी को के कुरा गराइ भो र - कुकुर ले पुच्छर हलाउदा पनि हाँसो उठ्ने गरेको बैश लाग्या छ - अरु त म के भनौ


अब अर्को लिस्ट आउनइ छाडेका हरु


चेली - चेली को नाम टुप्ली राख्नु पर्‍यो जस्तो छ - कहिले काही टुप्लिन्छे अनी गायब


दिपिका - यो मेरो साथी किन नआ हो - एसरी माया त मार्नु भएन नि - एसो आएर हाइ हेल्लो गर्दे पैसा लाग्ने होइन क्यारे,


नेप्ची भाउजु - अब यो चाँही ठुल्दै लाई सोध्नु पर्ला -


मिस दिदी - मैले दिएको १० किलो को पित्तल को सिक्री पाएपछी त्यो सिक्री अरुले देख्ला डाहा गर्ला भनेर नआएको मैले मानेकोछु



आजलाई एती नै


अस्तु 

Read Full Discussion Thread for this article