Posted by: बैरागिकाइलो August 9, 2009
khai..kailei thulo manche banna sakina..
Login in to Rate this Post:     0       ?        
मन्त्री पुत्र , डाक्टर पुत्र , किसान पुत्र र गुरु ( मास्टर ) पुत्र हरु ले (हामीहरुले स्यानामा ) आफ्ना बाउलाई सबै भन्दा ठुला भनी जिकिर गरेका  थियौ, र मेरो जिकिर सबै भन्दा कम्जोर देखियो, शायद मेraa  बा वा म आँफ्नै कमजोरिले हो कमजोर भएको अनुभब गरेको थिए .

लौन भनिदिनुस् ,  मेरा बा सबै भन्दा ठुलो मान्छे उनी नभेका भए कसैका घरमा चुल्हो बल्दैन । सबै भन्दा ठुलो मान्छे मेरा बा ।
Read Full Discussion Thread for this article