Posted by: BirKrishna August 9, 2009
नर्थलेक कलेज अर्विङ टेक्सस
Login in to Rate this Post:     0       ?        
यो समाचार नर्थलेक कलेजमा पढ्ने आम नेपालीलाई खुशीको खबर हुनसक्छ । अङ्रेजी कक्षामा राम्रो गुरुको खोजिको अन्त्य भएको छ । मेरी प्रेमिकाले समर २ एक हिलरी डाएत्ज नामकी शिक्षिकासँग लिएकी थिइन। उनको टोटल अंक ९८।८९ प्रतिशत रह्यो। उनले अङ्रेजी २ लिएकी थिइन । उनी रिचल्यान्ड कलेजकी हुन ।        
Read Full Discussion Thread for this article