Posted by: perfectionist August 8, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        
ल जा, म त भुसुक्कै सुतेछु, सरी है हर्के, तिम्रो खसी त पाक्यो होला, आफ्नो त पकाको नै छैन। कस्तो मिठो सुतिएछ भने नि, खाइ सक्यौ? ल म नि बनाउन लग्छु, आफु त कुखुरो पोल्नी हो आज, काँ पुरी खाइ भो र, यस्तो गर्मीमा
Read Full Discussion Thread for this article