Posted by: perfectionist August 8, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        
गरिरा हो हर्के, तिमी चाँही के गर्दै हो कुन्नी? आफु त मस्त सोफामा खुट्टा फैलाएर बसिरा, हावा नचलेकोले एसीको हावामा बसिरा, कस्तो गर्मी छ आज एता मुर्दार 

प्रणाम, झन्नै बिर्सेंको
Read Full Discussion Thread for this article