Posted by: serial August 7, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        

सम्झना आइदिन्छ, आँखा रसाइदिन्छ
बिर्सन सक्दिन म, तस्बिर सामु आउछ
भावना हरुलाई कसरी म रोकू, कहाँ मैले पोखू
बिरानो लागिरहन्छ


प्रेम गर्दै प्रभित्रता को आभाश दिलायौ
सुन्यता को पल हरु मा अनेकौ रङ ल्यायौ
तिम्रो रूप मा मुस्कान को रहश्य नै बुझिन
तिमीमा बाहेक आफ्नो पन अरु मा पाउन सकिन
सक्दिन म जल्न यहाँ, प्रतिक्षा नै लामो भो
हृदय ले खोजे को सामु नपाउदा, जिउन नै गाह्रो भो


सम्झना आइदिन्छ, आँखा रसाइदिन्छ
बिर्सन सक्दिन म, तस्बिर सामु आउछ
भावना हरुलाई कसरी म रोकू, कहाँ मैले पोखू
बिरानो लागिरहन्छ

Read Full Discussion Thread for this article