Posted by: perfectionist August 7, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        
मैले के खाएं भनुम भनुम?

चिकेन फ्राइद राइस, घ भा, अनी क्वाटिको सुप! कस्तो मज्जा आयो भने नि, यो रिट्ठेले अघी उुता अर्को चौतारीमा खसी काटिराथ्यो, तेइं छोडेर आयो जस्तो छ, मोरो!
Read Full Discussion Thread for this article