Posted by: ritthe August 7, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम ठुल्दाइ अनी ठुल्दाइका स-साना भाईहरु सबैलाई !


आज ठुल्दाइ अत्ती ब्यस्त देखिनु हुन्छ नि, के पर्‍यो त्यस्तो ठुल्दाइ?


अरु सबै कता लागे, हसुर्ने ट्याम भएर होला !


म नि हसुर्दैछु छुनत !


गुन्द्रुक र भटमासको तरकारी गोल्भेडा को टिम्मुर हालेको अचार आदी इत्यादी ! (हर्क्या जस्तो चेउ चेउ हो कि क्या हो?)

Read Full Discussion Thread for this article