Posted by: serial August 7, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        

चौतारी मा बिरोध प्रदर्शन गर्न बन्देज लगाइएको छ। कुनै पनि ब्यक्ती ले यो कार्य गरेमा गर्न उक्साएमा कडा भन्दा कडा कारवाही गरिने छ।


उदाहरण को लागि रिट्ठे भन्ने रिट्ठे राज रायमाझी लाई हुसु दन्ड दिइएको छ - सो दण्ड अनुसार चौतारी भाग १६० सम्म रिट्ठे को पोस्ट चौतारी


मा फर्स्ट भएपनी अयोग्य हुने छ र चौतारी भाग १६० सम्म रिट्ठे चौतारीमा फर्स्ट हुन पाइने छैन


अर्को उदाहरण को लागि पुरे भनिने पुरे प्यारेलाल पुइक्कँ लाई भुस्सु दन्ड दिइएको छ। भुस्सु दण्ड अनुसार एक लात दुई मुक्का बिहान एक पटक


र राती एक पटक अनी चौतारी १५८ सम्म बोर्ड फर्स्ट हुन नपाईने।


यि दुई दन्ड एही समय देखी आज मै मिती देखी लागू हुने छ।


 


 


चौतारी दण्ड दिने जरिवाना लिने आयोग


अध्यक्ष


लहरे कान्त लाकौल

Read Full Discussion Thread for this article