Posted by: ritthe August 7, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        

ए बौचा मेरो पोस्ट किन मेटाउने?


मैले चौतारीको आचार संहिता उल्लंघन गरेको छु र? गर्ने हरु को मेटाउन बरु !


ल हेरुम आज बौचा ले मेरो पोस्ट कसरी मेटाउदो रइछ ! टायर् बल्छ अहिले चौतारीमा ! अनिस्चित कालिन चौतारी आन्दोलन ३ को घोषणा हुन्छ !

Last edited: 07-Aug-09 10:30 AM
Read Full Discussion Thread for this article